पोखरामा आज थप ४५ जनामा कोरोना संक्रमण

पोखरा ।

पोखरामा आज थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै पोखरामा ४५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, १३, १७, १९, २०, २५, २९ र ३० का रहेका छन् ।

थप विवरणः

कमेन्टहरु
Loading...