पोखरा ।
गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । प्रदेशका सांसद् राजिव गुरुङ दिपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस सल्लाहकार बिक्रम न्यौपानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । गुरुङलाई सपथ आजै गराइने समेत न्यौपानेले लेखेका छन् ।