पोखरा । काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहानदेखी एक हप्ता लकडाउन घोषणा गरिएको छ ।
जिल्ला प्रशासन कार्यलय काठमाडौंले आदेश जारी गर्दै यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएको छ ।
२०८२ भाद्र १ गते आईतवार