खुलेको मौसमसंग हाँसेका हिमाल तथा प्राकृतिक सुन्दरता

पोखरा । केही दिनसम्म वायु प्रदुषणाले धुम्म भएको नेपालको मौसम पानी परेपछि तथा हावा आएसंगै खुलेको छ । बादलको घुम्टोमा लुकेको हिमाल पनि धेरै पछि हाँसेका छन् । मौसम सफा भएसंगै हिमालका सुन्दरता देखिएका छन् । नेपालका सुन्दर दृष्य देखिएका छन् ।

सबै तस्बिरः रासस

 

कमेन्टहरु
Loading...