गण्डकी प्रदेशको उद्योग वाणिज्य महासंघको निर्वाचनमा कोइराला प्यानलका सबै निर्वाचित

पोखरा । गण्डकी प्रदेशको उद्योग वाणिज्य महासंघको सञ्जीव कोइराला प्यानलका सबै सर्वसम्मत निर्वाचित भएका छन् । आज पोखरामा भएको निर्वाचनमा कोइराला प्यानलका सबै निर्वाचित भएका हुन् । जसमध्ये मोती पौडेल एसोसियट उपाध्यक्ष, कोषध्यक्षमा गोरखाका श्रवणकुमार श्रेष्ठ, सदस्यमा सूर्य भुजेल सहित अन्य निर्वाचित भएका छन् । निर्वाचनको थप विवरण आउन बाँकी रहेको छ ।

कमेन्टहरु
Loading...