नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल २०२०’

‘मिस नेपाल वर्ल्ड २०२०’ को उपाधी नम्रता श्रेष्ठले जितेकी छन् ।

उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले मिस नेपालको ताज पहिराएकी हुन्।

मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्। भने सन्ध्या शर्माले ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छन्।

मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले पाएकी छन् ।

मिस नेपाल श्रेष्ठ किन्डर गार्डेन टिचर हुन्।

 

कमेन्टहरु
Loading...