क्रिकेटर सन्दिप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

पोखरा । क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमा आफूलाई  कोरोना भाइरस संक्रमण पुष्टि भएपछि शरीर दुख्ने समस्या देखिनुबाहेकम अन्य समस्या नरहेको बताएका छन् । तर स्वास्थ्य अवस्थामा सुधार भइरहेको जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...