पोखराको चाइनापुलबाट १ जना युवक खसे, उद्धार कार्य जारी

पोखरा । पोखरा पृथ्वीचोकमा रहेको चाइना पुलबाट १ जना युवा खसेका छन् । उनको उद्धार कार्य जारी रहेको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले गन्थनलाई जानकारी दिएका छन् । पुलबाट खसेका युवा को हुन् भन्ने विषयमा केही नखुलेको हमालले जानकारी दिएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

कमेन्टहरु
Loading...