पोखरामा आमा छोरीको हत्या, एक जना पक्राउ

सागर राज तिमिल्सिना
पोखरा, १४ /पोखरा १४ रातो डाडा स्थित एक घरमा आमा छोरीको हत्या भएको छ ।

हत्याको आरोपमा श्रीमान् विमल पुनलाई पक्राउ परेका छन् । पुनले श्रीमती र छोरीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

आज दिऊसो ४ बजे तिर रडले प्रहार गरेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप जानकारी आउन बाकी छ ।

कमेन्टहरु
Loading...