Browsing Tag

#pplt20 cricket

पोखरा प्रिमियर लिगको उपाधि पोखरालाई (को को ले के के पाए)

पोखरा, २० कात्तिक / भुवन कार्कीको अन्तिम ओभरको दोस्रो बलमा विनोद भण्डारीले क्रस स्वीप गर्दै चौका हानेपछि पोखरा पल्टनले सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिगको उपाधि जितेको छ । रवि इन्दर सिंहको ठोस ईनिङ्समा तेस्रो पे्रmन्चाईज…

पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनलाई

पोखरा, २० कात्तिक / पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि पोखरा पल्टनले जितेको छ । रवीइन्द्र सिंहले सर्वाधिक ९० रनको मद्दतले पोखरा पल्टनले उपाधि जितेको हो । चितवन राइनोजले दिएको १६१ रनलाई १९.२ ओभरमा पुरा गर्दै उपाधि हात पार्न सफल भएको…

पोखरालाई जितका लागि चितवनले दियो १६१ रनको लक्ष्य

पोखरा, २० कात्तिक / पोखरा प्रिमियर लिग (पिपिएल) को फाइनलमा चितवन राइनोजले पोखरा पल्टनलाई जितका लागि १६१ रनको लक्ष्य प्रस्तुत गरेका छन् । पोखरा रंगशालामा जारी खेलमा पोखरा पल्टनलाई चितवन राइनोजले १ सय ६० रन बनाउदै १६१ रनका लक्ष्य प्रस्तुत…

पिपिएल-सर्वाधिक विकेट लिनेमा नेपाली बलर, रन बनाउने विदेशी अगाडि (कस्को कति सहित)

पोखरा, १९ कात्तिक / विट मार्ने संघारमा रहेको तेस्रो फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगिताको रुपमा पोखराबाट स्थापित पहिलो संस्करण नमस्ते पोखरा प्रिमियर लिगमा सर्वाधिक रन हिर्काउने खेलाडीमा विदेशी खेलाडीकै बर्चस्व छ । सर्वाधिक राशीको…

पोखरा प्रिमियर लिगको फाईनल एकले अर्कोलाई हराउने रणनितीमा चितवन र पोखरा पल्टन

पोखरा, १९ कात्तिक/ तेस्रो फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगिताको रुपमा पोखराबाट स्थापित पहिलो संस्करण नमस्ते पोखरा प्रिमियर लिगले मंगलबार विधिवत रुपमा विट मार्दै छ । सर्वाधिक राशीको फ्रेन्चाईज क्रिकेटको उपाधिको लागि घरेलु टोली पोखरा पल्टन…

पोखरा प्रिमियर लिगको फाइनमा चितवन र पोखरा भिड्ने

पोखरा, १८ कात्तिक / पोखरामा जारी पोखरा प्रिमियर लिगमा हुलास काठमाडौं रोयल्सलाई इलिमिनेटोरमा छ विकेटले पराजित गर्दै चितवन राईनोज फाईनलमा प्रवेश गरेको छ । चितवनले उपाधिको लागि मंगलबार पोखरा पल्टनसँग खेल्ने छ । चितवन राइनोजले पोखरा प्रिमियर…

पोखरा प्रिमिय लिगमा (PPL) पोखरा पल्टनको जितसँगै लिगको शीर्षस्थानमा

पोखरा, १७ कात्तिक / १६ औं ओभरमा अमरसिंह राउतेलाको बललाई मोहम्मद नाभेदले लगातार तीन छक्का हान्दै विजय आधार तयार पारेपछि नमस्ते प्रिमियर लिगमा(PPL) पोखरा पल्टनले हुलास काठमाडौं रोयल्सलाई चार विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । चार…

पोखरा प्रिमियर लिगको अन्तिम खेलमा पोखरालाई १०४ रनको लक्ष्य

पोखरा, १७ कात्तिक/लिगको अन्तिम खेल जित्नै पर्ने दबावमा रहेको पोखरा पल्टनका ललितनाथ राजवंशी र मोहम्मद नाभेदले उत्कृष्ठ बलिङ गरेपछि हुलास काठमाडौं रोयल्सले पोखरा पल्टनलाई १०४ रनको झिनो स्कोरको लक्ष्य दिएको छ । मोहम्मद नाभेदले एकै ओभरमा जे।…

पोखरा प्रिमियर लिगमा (PPL)पोखरालाई हराउदै धनगढी शीर्षस्थानमा

पोखरा, १६ कात्तिक /पोखरा प्रिमियर लिग (पीपीएल) (PPL) क्रिकेट प्रतियोगितामा पोखरा पल्टनलाई २ विकेटले हराउदै एक्स्पर्ट धनगढी ब्लुज शीर्ष स्थानमा उक्लिएको छ । पोखराले दिएको १४५ रनको लक्ष्य धनगढीले १९.५ ओभरमा भेटाए पछि २ विकेटले जितेको हो ।…

पोखराद्वारा धनगढीलाई १४५ रनको लक्ष्य प्रस्तुत

पोखरा, १६ कात्तिक / पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा खेलमा पोखरा पल्टनले धनगढी ब्लुजलाई जितका लागि १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा पल्टनले २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाउदै…