Browsing Tag

#juventus

रोनाल्डो रियल मड्रिडको पनि सर्वाधिक गोलकर्ता

काठमाडौं, पुस १५ यसै सिजनको सुरुमा रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्टसमा अनुबन्ध भएका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो वर्ष २०१८ को दोस्रो सर्वाधिक गोलकर्ता बने । वर्ष २०१८ भरिमा उनले पूर्वक्लब रियल मड्रिड, युभेन्टस र…

रोनाल्डोको २ गोलमा युभेन्टसको कीर्तिमानी जित

काठमाडौं, पुस १४ साबिक विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा कीर्तिमानी जित निकालेको छ । सुपरस्टार क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि युभेन्टसले पाहुना टोली साम्पडोरियामाथि २–१ को जित निकालेको हो । यो सिरी ‘ए’ को इतिहासमै युभेन्टसको…

सिरी ए : रोनाल्डोको निर्णायक गोलमा टोरिनोमाथि युभेन्टसको जित, अपराजित यात्रा कायमै !

काठमाडौं, पुस १ इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्टसले अर्को जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले सिजनको पहिलो टुरिन डर्बीमा टोरिनोलाई १–० हरायो । यो जितसँगै युभेन्टसले यो सिजनको अपराजित यात्रालाई कायमै राखेको छ ।…

यी हुन् च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने १६ टोली

काठमाडौं, मंसिर २७ युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणको समीकरण पूरा भएको छ । गत राति अन्तिम ८ खेल भएसँगै समूह चरणको समीकरण पूरा भएको हो । कूल ३२ टोलीमध्ये १६ टोली अन्तिम १६ मा पुगेका छन् । समूह चरणमा…

आज राति युभेन्टस र योङ ब्वाइज भिड्दै : रोनाल्डोलाई गोल संख्या बढाउने मौका

काठमाडौं, मंसिर २६ च्याम्पियन्स लिग फुटबलमा आज राति इटालियन क्लब युभेन्टस र स्वीट्जरल्यान्डको क्लब योङ ब्वाइज समूह चरणको अन्तिम खेल खेल्दैछन् । युभेन्टस अन्तिम ३२ को अन्तिम खेल खेल्न स्वीट्जरल्यान्ड पुगिसकेको छ । समूह ‘एच’बाट युभेन्टस र…

रोनाल्डो भन्छन्– ‘म मेस्सीसँग कहिल्यै डराइनँ, उनलाई इटाली आउन चुनौती दिन्छु’ फुटबल

एजेन्सी, मंसिर २४ जारी सिजनको सुरुमा अप्रत्यासित रूपमा रियल मड्रिड छाडेर इटालियन युभेन्टस पुगेका क्रिस्टियानो रोनाल्डोले आफ्ना पूर्वप्रतिस्पर्धी बार्सिलोनाका लिओनल मेस्सीलाई स्पेनभन्दा बाहिरबाट खेल्न चुनौती दिएका छन् । इटाली पुगेपछि पहिलोटक…

रोनाल्डो युभेन्टसबाट बालोन डि‘ओर जित्न आतुर छन् : एलेग्री

मंसिर २३ इटालियन क्लब युभेन्टसका प्रशिक्षक मासिमिलानो एलेग्रीले आफ्नो टोलीका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नयाँ क्लबबाट विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओर जित्न आतुर रहेको बताएका छन् । सन् २१०८ का लागि यस अवार्डमा रोनाल्डोलाई…

सिरी ‘ए’ : फियोरेन्टिनामाथि युभेन्टसको शानदार जित, रोनाल्डोको अर्को गोल

काठमाडौं, मंसिर १६ इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्टसले लगातार जित दर्ता गरेको छ । गत राति भएको लिगको १४औं हप्ताको खेलमा उसले घरेलु टोली फियोरेन्टिनामाथि ०–३ को सहज जित निकालेको हो । अवे मैदानमा युभेन्टसलाई प्रभावशाली जित दिलाउन…