Browsing Tag

#१३ औ साग

हिमाल टमाटाले नेपाललाई जिताए स्वर्ण

पोखरा, १७ मंसिर/ नेपालको स्वर्ण बढाउने क्रममा मंगलबार ट्राईयाथलनबाट हिमाल टमाटाले पुन अर्को स्वर्ण जोडेका छन् । नेपाल आर्मीसंग आवद्ध खेलाडी हिमाल टमाटाले ट्राईयाथलन अन्तरगतको ५ किलोमिटर दौड, २० किलोमिटर साईकल दौड र पुन २.५ किलोमिटर…

सागः ह्याण्डबलको राष्ट्रिय टिम हाई हल्टिच्यूट टेनिङ गर्न म्याग्दीमा

पोखरा १४, कात्तिक / १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागि हुने नेपाली राष्ट्रिय टोलीले म्याग्दीको टोर्केमा हाई हल्टिच्यूट ट्रेनिङ गर्ने भएको छ । सागमा सहभागि हुने नेपाली राष्ट्रिय टिमका महिला तथा पुरुषका खेलाडीहरुको टोलीलाई ४ दिनको…

१३ औं सागलाई बजेट अभावले पुर्वाधार तयारीमा समस्या

पोखरा, २५ साउन / १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पोखरामा आयोजना गरिने आठ खेलको पुर्वाधार अझै तयारी भईसकेको छैन् । पुर्वाधार छन्, व्यवस्थित छैनन् । व्यवस्थित बनाउन बजेट छैन् । फाष्ट ट्रयाकबाट काम गरेपनि टुग्याउने समय अभाव हुने…

सागमा सुरक्षाको लागि पोखरा रंगशालामा सिसी क्यामेरा जडान गरिने

पोखरा, ११ साउन /पोखरा रंगशाला प्रबेश गर्ने ६ वटा प्रवेशद्वार छन् । मुख्य प्रवेशद्वार र दुई नम्बरको बाहेक अन्य द्वार खुल्दैनन् । मुख्यद्वार बाह्रैमास खुल्छ । दुई नम्बरको द्वार पनि आवश्यकता अनुकुल मात्रै खुल्छ । बाँकी कुनैपनि द्वार खुल्दैनन्…

नेपालमा हुने १३ औ सागका लागि ५ अर्व २६ करोड बजेट आवश्यक

काठमाडौं, २ असार /१३ औं साग बजेट निर्माण कार्यदलले १३ औं सागका लागि विविध बिषयमा अनुमानित ५ अर्ब २६ करोड बजेट लाग्ने प्रस्तुत गरेको छ । बजेट निर्माण कार्यदलका संयोजक तथा १३ औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिका सदस्य…