Browsing Tag

#नेपाली क्रिकेट

करणले नेपाललाई जित दिलाए

ओमान, २० असोज / करण केसीको अलराउन्ड प्रदर्शनले ओमानमा जारी पाँच देशको टी २० श्रृंखलामा सोमबार नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको छ । नेपालका तर्फबाट बलिङ गर्दा ४ विकेट लिएका करनले ७ नम्बरमा ब्याटिङ गर्न आएर केबल १४ बलमै ३१ रन बनाउँदै…