पञ्जाबको पहिलो विकेट लिए सन्दीपले

पोखरा, ७ बैशाख /भारतमा चलिरहेको इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् ।

दिल्ली क्यापिटल्सबाट खेलिरहेका उनले खेलको दोस्रो ओभरमा बलिङ र व्यक्ति गत पहिलो ओभरमा केएल राहुललाई आउट गरेका हुन् ।

पहिलो ओभरमा सन्दीपले चौका र छक्कासहित ११ रन खर्चिए । पछिल्ला खेलमा सन्दीपलाई बेन्चमा राखेको दिल्लीले पञ्जाबविरूद्धको खेलमा मैदानमा उतारेको छ।

कमेन्टहरु
Loading...