दुई बालक भेटिएको सुचना

पोखरा, ७ भदौ / बुधबार बेलुकी देखि घर छोडेर हिनेका नाम रन्जित क्षेत्री र बिबेक मगर नाम बताउने हिजो देखि

अलपत्र परेको अवस्थामा पोखराका पृथ्वीचोकमा फेला परेका छन् । उनिहरुलाई स्थानीयले प्रहरीको जिम्मा

लगाई पठाइएको छन् । यी बच्चाहरुलाई चिन्नुहुनेले अभिभावकलाई खबर गरीदिन प्रहरीको अनुरोध छ ।

कमेन्टहरु
Loading...