पोखरा ६ निवासी पहारीको निधन

पोखरा , ११ मंसिर /पोखरा महानगर पालिका वडा न ६ बैदाम डिहिकोपाटन निवासी बनदेवी पहारीको ७६ बर्षको उमेर निधन भएको छ ।

उनको मसिर ९ गते भरतपुर क्यान्सर अस्पतालमा निधन भएको हो । पहारीको सोमबार पोखरा रामघाट अन्तेष्टी गरिएको छ । उनलाई छोरा राम्जी पहारीले दागबत्ति दिएका थिए ।

लामो समय शिक्षण पेशामा आवद्ध उनका एक छोरा, एक छोरी र ६ बटा नातिनातिनाहरु रहेका छन । नेपाल महिला संघ वडा ईकाई ६ बैदामको सस्थापक सदस्य रहेकी पहारी शवलाई नेपाल ट्रड युनियन काग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुवँर नेपाली काग्रेसको झन्डा ओडाई अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए ।

कमेन्टहरु
Loading...