बालक हराएको सुचना

पोखरा ७ साउन /पोखरा ५ जिरोकिमी का एक बालक आइतबार साँझ देखी हराएका छन् ।  १४ बर्षिय अन्जान पराजुली साथीको जन्मदिनको पार्टीमा जाने भन्दै घरबाट निस्का थिए ।

बुवा टिकाराम पराजुलीका अनुसार साँझ ५ बजे तिर घरबाट निस्केको बताए । स्टेप बाई स्टेप माविमा कक्षा ८ मा अध्ययरत उनी हराए बाबु आमाले सबैलाई देखेमा खबर गरिदिन अनुरोध गरेका छन् ।

सम्पर्क नम्वर .९८५६०३४४०५ -बुबा टिका राम पराजुलि
वा ९८५६०४८५९९

सुचना सुचना बालक हराएको सुचना पोखरा मालेपाटन निवासी स्टेप बाइ स्टेप बोर्डिड्ड स्कुल कक्षा ८ मा अध्ययनरत बर्ष १४ का अन्जान पराजुली (बुवा÷आमा टिकाराम÷रीता पराजुली) यहि मिति २०७५ साउन ६ गते आइतवार बेलुकी ५ बजे देखी पोखरा को ० किमि बाट हराइरहेको हुंदा देख्नुहुने महानुभावले नजिकको प्रहरी चौकी वा सम्वन्धित पक्षलाइ खबर गरिदिनुहुन अनुरोध गर्दछौं

सम्पर्क टिकाराम पराजुली ९८५६०३४४०५,९८४६०३४४०५,९८५६०२६८३८ ०६१५३३४९८,९८५६०३४४०६

 

कमेन्टहरु
Loading...