पोखरा महानगरद्धारा शुक्रवार सार्वजनिक विदा

पोखरा । पोखरा महानगरपालिकाले भोली शुक्रवार सार्वजनिक विदाको निर्णय गरेको छ ।

महानगरपालिकाले विज्ञप्ती जारी गर्दै छठको अवसरमा पोखरा महानगरपालिका कार्यपालिकाको कार्यलय र मातहतका सबै वडा कार्यलय एक दिनको विदा गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...