पोखरा १४ की ६७ वर्षीय महिलाको कोरोनाबाट निधन

पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा पोखरा १४ की ६७ वर्षीय महिलाको शुक्रबार बिहान २ बजे ज्यान गएको हो । उनी कार्तिक २१ गते अस्पताल भर्ना भएकी थिइन् ।

कमेन्टहरु
Loading...