पोखरामा थप ८३ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरामा थप ८३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ८३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

२ जना ठेगाना खुल्न नसकेकाहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ४५ वर्षीय १ जना महिला तथा ७० वर्षीय १ जना पुरुष रहेका छन् ।

पोखरा २ का ३१ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३६ र ५० वर्षीय महिला तथा १३ वर्षीय १ जना बालकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ४ का ३६ र ६० वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा ५ का १० जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ५८ वर्षीय महिला तथा २१ वर्षीय २ जना, २६, २७, ३३, ४५, ५७ र ६३ वर्षीय पुरुष रहेका छन् ।

पोखरा ६ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १४ वर्षीय बालिका सहित १६ र १९ वर्षीय किशोरलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ७ का ९ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ६० र ६७ वर्षीय २ जना महिला तथा २१, २७, ३१, ३४, ३५, ४२ र ४७ वर्षीय ७ जनाच पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ८ का ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३१, ३३, ४८ र ४९ वर्षीय ४ जना महिला तथा २१ वर्षीय २ जना र २२ वर्षीय पुरुष रहेका छन् ।

पोखरा ९ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३१ र ३३ वर्षीय २ जना महिला तथा ३३ र ५६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १० का ६ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका १३ वर्षीय बालिका, २२, ४२ र ५८ वर्षीय महिला तथा ३३ र ४३ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ११ का ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १६, ४५, ४० र ७८ वर्षीय ४ जना महिला तथा ३३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १२ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २५ र ६१ वर्षीय २ जना महिला तथा २५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १४ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ५५ वर्षीय १ जना महिला तथा १४ वर्षीय १ जना बालकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३८ र ८० वर्षीय पुरुष हुन् ।

वडा नम्बर १६ का ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४२ र ६५ वर्षीय २ जना महिला तथा ४७, ५०, ७० र ७६ वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १७ का ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २१, २६, ३७, ५० र ६१ वर्षीय ५ जना महिला तथा २७ र ५२ वर्षीय २ जना पुरुष रहेका छन् ।

वडा नम्बर २५ मा २४ वर्षीय १/१ जना महिला तथा पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा २६ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १९ र ५० वर्षीय २ जना महिला तथा २६ वर्षीय १ जना पुरुष रहेका छन् ।

वडा नम्बर २७ का २५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा ३२ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २९ वर्षीय १ जना महिला तथा २६, ३२ र ३४ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरा ३३ का ४२ वर्षीय १ जना पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

यता बाग्लुङमा १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको काठेखोला गाउँपालिका तथा बाग्लुङ नगरपालिकाका हुन् । गाउँपालिका तथा नगरपालिका अन्तरगत उनीहरु कति नम्बर वडाका हुन् भन्ने बारेमा खुलेको छैन ।

यस्तै तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ब्यास नगरपालिका वडा नम्बर १ का ६१ वर्षीय पुरुष हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ हजार ६ सय २४ पुगेको छ ।

कमेन्टहरु
Loading...