पोखरामा थप १ सय ३० जनालाई कोरोना पुष्टि, ४ जनाको निधन

पोखरा । पोखरामा थप ६४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

लाइफ केयर डायग्नोस्टिक प्रालि, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा थप ६४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस अगाडि समेत पोखरामा ६६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै आज पोखरामा मात्रै १ सय ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पोखरामा थप ४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

कमेन्टहरु
Loading...