कर्मचारीमा कोरोना देखिएपछि वडा नं १ कार्यलय बन्द

पोखरा । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पोखरा महानगरपालिका वडा नं १ को कार्यलय भोलीदेखी बन्द हुने भएको छ ।

वडा कार्यलयले सूचना जारी गर्दै अर्को सूचना नआएसम्म सेवा प्रवाह बन्द गरिएको जानकारी गराएको छ ।

यसअघि कोरोना संक्रमण देखीएपछि बिहिबारदेखी वडा नं २५ को कार्यलयमा अत्यावश्यक बाहेक सेवा बन्द गरिएको छ ।

कमेन्टहरु
Loading...