भर्खरै पोखरामा १८ र गैडाकोटमा ४२ संक्रमित पुष्टी

गन्थन डेस्क

स्वास्थ्य निर्देशनालय गण्डकीद्वारा भर्खरै जारी विज्ञप्ती अनुसार पोखरामा १८ कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै, नवलपरासीको गैडाकोटमा ४२ जना थपिएका छन् । संक्रमितलाई आइशोलेसनमा लैजाने तयारी भइरहेको छ ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ८ हजार ५४३ पुगेको छ ।

कमेन्टहरु
Loading...