कास्कीमा ४७ संक्रमित थपिए

पोखरा । कास्कीमा  थप ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दोस्रो विज्ञप्ती अनुसार पोखराका ४४ र अन्नपूर्ण गाउँपालिकाका तीन गरि कास्कीमा ४७ संक्रमित थपिएका हुन् ।

यस्तै बाग्लुङ एक , लमजुङ दुइ ,तनहुँ ११ र पर्वतमा १२ जना संक्रमित थपिएका छन् ।

 

कमेन्टहरु
Loading...