प्रेस संगठन कास्की संयोजक बराललाई कोरोना

पोखरा । प्रेस संगठन कास्की शाखा संयोजक माधव वराललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कात्तिक १४ गते कन्ट्याक ट्रेसिङमा परि सोमबार स्वाब दिएका बरालको रिपोर्ट बुधबार कोरोना पोजेटिभ आएको हो ।

‘घरमै बसेको थिए । अलिअलि रुघा लागेको थियो । रिपोर्ट पोजेटिभ आएको छ। घरमै छु र मेरो स्वास्थ्य अवस्था सामान्य छ। कोरोनाबाट सचेत हौं । आफू पनि बचौं र अरूलाई पनि बचाओैं’, बरालले फेसबुकमा लेखेका छन् ।

बराल पोखरा महानगरपालिका मेयर मान वहादुर जिसीका प्रेस संयोजक समेत हुन् ।

कमेन्टहरु
Loading...