कास्कीमा ८ सहित प्रदेशमा २५ थपिए

गन्थन डेस्क

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले भर्खरै जारी गरेको विज्ञप्ती अनुसार प्रदेशमा २५ जना संक्रमित थपिएका छन् ।

जसमध्ये पोखरामा ८ जना छन् । त्यस्तै, बागलुङमा १०, नवलपरासीमा ३ र तनहुँमा ४ जना रहेका छन् ।

कमेन्टहरु
Loading...