पोखरा । पोखरामा थप २८ संक्रमित सहित गण्डकी प्रदेशमा ३५ नयाँ संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले नवौं पटक जारी गरेको विज्ञप्तीमा पोखरा महानगरपालिका वडा १ का तीन जना , ५ का दुइ जना , ७ का १० जना , १४ का तीन जना , १५ का एक जना , १७ का चार जना , २० का २ जना , २२ , २४ र २६ का एक एक जना रहेका छन् । भने बाग्लुङ नगरपालिकाका ७ जना रहेका छन् ।
थपिएका सबै संक्रमित कन्टाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।