वडा प्रहरी कार्यलय वगरका ३५ प्रहरी आइसोलेशनमा

पोखरा । वडा प्रहरी कार्यलय वगरमा कार्यरत ३५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार प्रहरी कार्यलयमा कार्यरत इन्सपेक्टर सहित ३५ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

स्रोतका अनुसार आइतबार रिपोर्ट पोजेटिभ आएसंगै अधिकांश संक्रमित प्रहरीहरुलाई आइसोलेशनमा राखि सकिएको छ । भने केही वडा प्रहरी कार्यलयमा नै रहेका छन् ।

 

 

 

 

 

कमेन्टहरु
Loading...