बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यृ

बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं। ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए ।

उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

कमेन्टहरु
Loading...