एजेन्सी । भारतीय गृहमन्त्री अमित शाह श्वासप्रश्वासमा समस्या उत्पन्न भए पछि फेरी दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका छन् । केही केही हप्ता अगाडि मात्र कोरोना संक्रमणमुक्त भएर घर फर्किएका थिए । अस्पतालले भने उनको विषयमा आधिकारिक जानकारी दिएको छैन । उनी १ महिनाको अवधीमा तेस्रो पटक अस्पताल भर्ना भएका हुन् ।
