पोखरा \नेपालभर कोरोना संक्रमितको संख्या १४५४ जनालाई कोरोना संक्रमण भएको छ । नेपालमा कोराना संक्रमणबाट निको हुनेको दर ७१ प्रतिशत रहेको छ । देशभर आइसियुमा १७० जना संक्रमितले उपचार गराईरहेका छन भने भेन्टिलेटरमा २५ जनाले उपचार गराईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
