स्वास्थ्यमन्त्री ढकालका छोरालाई कोरोना पुष्टि

पोखरा । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनका छोरालाई आइतबार कोरोना संक्रमण देखिएको हो ।

ढकाल ग्लोबल आइएमइ बैंकमा कार्यरत छन् ।

परिवारका सदस्यमा कोरोना संक्रमणको आशंकामा मन्त्री ढकाल तीन दिन देखी होम क्वारेन्टाइनमा रहेका छन् ।

आइतबार उनको छोरामा कोरोना संक्रमण पुष्टी भएको हो ।

कमेन्टहरु
Loading...