विश्वका १० देश, जहाँ कोरोना संक्रमित छैनन्

एजेन्सी

कोरोना भाइरस महामारीले १० देश बाहेक संसारका लगभग हरेक देशमा आफ्नो असर देखाएको छ । विश्वकै शक्तिशाली देशहरुले महामारी फैलन रोक्न सकेनन् ।

विश्वकै शक्तिशाली र धनी अमेरिका महामारीबाट सबैभन्दा बढी प्रभावित छ ।

यसैगरी, पछिल्लो समय ब्राजिल र भारतमा संक्रमणको दर उच्च छ । तर, कतिपयले नामै नसुनेका केही देशमा कोरोना प्रभाव शून्य छ ।

१० देश जहाँ कोरोना संक्रमण कोही संक्रमित छैनन्ः

– पलाउ

– माइक्रोनेशिया

– मार्शल द्वीप समूह

– नाउरु

– किरिबाती

– सोलोमन द्वीप समूह

– तुवालु

– समाओ

– वानुअतु

– टोंगा

कमेन्टहरु
Loading...