नेपामा थप नयाँ संक्रमितको संख्या ३३८ चारको मृत्यु

पोखरा/सोमबार नेपालमा का ३३८ जना थप संक्रमित भएका छन् ।

आजमात्र कोरोना संक्रमणको कारण चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले कोरोना संक्रमण स्थानिय स्तरमा बढ्दै गएकाले शुरक्षित रहन अपिल गरेको छ ।

कमेन्टहरु
Loading...