दुवईबाट १ सय ८४ जना यात्रु बोकेर उडेको एअर इन्डियाको जहाज दुर्घटना

दुवईबाट १ सय ८४ जना यात्रु बोकेर उडेको एअर इन्डिया एक्प्रेसको जहाज दुर्घटना भएको छ ।

१ सय ८४ जना यात्रु चालक दलका ७ गरि १ सय ९१ जना रहेका थिए । जसमा १० जना बालबालिका रहेका छन् ।

केरेलाको कोझिकोड बिमान स्थलमा साँझ ७ बजेर ४० मिनेट जाँदा दुर्घटना भएको भारतिय सञ्चार माध्यम एनडिटिभीले जनाएको छ । ।

अगाडीको भागमा पूर्ण क्षती भएको  बिमानको दुइ टुक्रा भएको छ ।  भारी वर्षा भैरहेको समयमा दुर्घटना भएको हो ।

क्षती विवरण आउन बाँकी रहेको छ ।

कमेन्टहरु
Loading...