काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

ललितपुरको बगलामुखी आसपास केन्द्रबिन्दु रहेर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बुधवार अपराह्न साढे चार बजेतिर भूकम्पको धक्का महसुस गरिएको हो ।

मंगलबार राति पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

कमेन्टहरु
Loading...