पोखरा, १५ जेठ / सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रमलाई कायान्वयनमा ल्याउने जनाएको छ ।
आगामी आर्थिक वर्ष २०७७ ७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक चिकित्सक एक संस्था कायान्वयनमा जानकारी दिएका हुन् ।
यसका लागि सरकारले आवश्यक मात्रामा बजेटको व्यवस्था गरेको उनले जानकारी दिए ।