बहराइनविरुद्ध नेपालको दुई शुन्य गोलले विजयी

पोखरा, ९ असोज/आजबाट काठमाडौमा सुरु भएको एएफसी यू १६ छनोट फुटबलमा नेपाल र बहराइनलाई २ शुन्य गोल अन्तरले हराएको छ । दशरथ रंगशालामा दशरथ रंगशालामा नेपालले १२ औं मिनेटमा अन्जन विष्टले गोलबाट अग्रता लिएको थियो ।npeal

लगातार बहराइनलाई दबाजमा राखेको नेपालले पहिलो हावको अन्तिममा अग्रता दोब्बर पार्‍यो । राष्ट्रिय टोलीबाट समेत खेलिसकेका कस्ताव एवं युवा स्ट्राइकर विमल घर्तिमगरको फ्रि किकमा अन्जन तामाङले हेडगोल गरे ।

दोस्रो हापमा पनि नेपालले काउन्टरमा केही राम्रो मौका पाएपनि गोल गर्न सकेन । खेलको अतिरिक्त समयमा बहराइन १० खेलाडीमा सिमित भयो । कप्तान विमललाई लडाएपछि मुखमा हात्ता हानेपछि रेफ्रीले हाजिम नासिरलाई रातो कार्ड दिदै बाहिर पठाएका थिए ।

कमेन्टहरु
Loading...