पोखरा, २९ साउन / पोखरा महानगरपालिका १८ खहरे स्थित प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको छ ।
पोखरा प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङमा सवार चिनिया नागरिक ६३ की
JSANY YUNHUA(P.P.6851056) घाईते भएकी छन् । उपचारको लागि मेट्रोसिटि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।