नेपाल क्रिकेट संघको छनौट समितिमा ईजहार

पोखरा, १ असोज/नेपाल क्रिकेट संघले राष्टिय छनौट समिति गठन गरेको छ । समितिको संयोजकमा मुसर्रफ ईजहार रहेका छन् । त्यसै गरि सदस्यमा मनोज कटुवाल र वासुदेव जोशी रहेका छन् । उनिहरुको कार्यकाल एक वर्षको रहने नेपाल क्रिकेट संघका सचिब उत्तम कुमार कर्माचर्याले जानकरी दिए ।
 

कमेन्टहरु
Loading...