पोखरा, २७ भदौ / हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका लेखनाथको दुलेगौडामा तीजको
गीतमा नाच्दै नेपाली महिलाहरु । पशुपति शर्माका लौरी हरायो मेरो माइत जादाँ टेकनी लौरी हरायो, छाता हरायो
पानी आउदाँ ओढनी छाता हरायो । गीतमा पशुपति शर्मा र देवी घर्तीको स्वर रहेको छ । फोटोः सन्जय शाक्य


