आर्थिक वर्ष २०७५र०७६ को संघीय बजेट सार्वजनिक हुँदै (लाइभ)

काठमाडौं, १५ जेठ/नेपालमा संघीय सरकारको पूर्ण बजेट आज सार्वजनिक गरिरहेको छ ।

नेपालको संविधान २०७२ को व्यवस्थाअनुसार प्रत्येक जेठ १५ मा संघीय सरकारले बजेट पेस गर्नुपर्ने व्यवस्थाअनुसार अर्थमन्त्री युवराज खतिवडाले आज संघीय संसदमा बजेट पेस गरिरहेका छन् ।

कमेन्टहरु
Loading...