पोखरा महानगरले अस्पताल र विमानस्थलमा बैशाख देखि फ्रि वाईफाई सेवा

पोखरा, ३० चैत /पोखरा लेखनाथ महानगरपालिकाले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पोखरा विमानस्थल परिसरमा फ्रि वाईफाईको सेवा दिने भएको छ ।

फ्रि वाईफाई जोनको बैशाख १ गतेबाट सुरु हुने महानगरपालिकाले जनाएको छ । फ्रि वाईफाई जोनको बैशान १ गते विहान प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र महानगर प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कमेन्टहरु
Loading...