पोखरामा शुक्रबार देखी म्यादी प्रहरी परिचालन भएका छन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी परिचालन गरेको छ । बिहीबार पोखरा प्रर्दशनी केन्द्रमा एक कार्यक्रम गरि उनीहरुलाई कार्यक्षेत्रमा पठाएको हो । तस्बिरः सुमन ढुङ्गाना

२०८२ बैशाख २८ गते आईतवार