टिभिएसको बाइक तथा स्कुटर एक्चेन्ज

पोखरा, २० असार/बतास व्रदर्शको टिभिएस कम्पनीको वाइक तथा स्कूटर तलचोकमा एक्सचेन्ज सम्पन्न भएको छ । पोखराको वजार अत्यधिक रुचाइएको टिभिएस स्कूटर तथा आपची मोटरसाइकल असार १८ र १९ गते तालचोकमा मेगा एकचेन्ज क्याम्प गरेको छ ।

२ दिन भएको क्याम्पमा स्कूटर र वाइक गरी १६ वटा विक्रि भएको वतास व्रदर्श पोखराका टिभिएस प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । लेखनाथ क्षेत्रमा टिभिएसको वाइक तथा स्कूटर अत्यधिक राम्रो र उच्च माइलेज भएकोले ग्राहकले मन पराएको सेल्स म्यानेजर जिवन भण्डारीले जानकारी दिए ।

पोखरा क्षेत्रमा अत्याधिक रुचाइएको टिभिएस स्कूटर र मोटरसाइकल दैनिक १० भन्दा वढी विक्रि हुने गरेको वतास व्रदर्शका सेल्स मेनेजर वलराम रेग्मी वताउँछन् ।

कमेन्टहरु
Loading...