पोखरामा हावाहुरी, ठाउँ ठाउँमा रुख ढल्यो

पोखरा, ४ जेठ/पोखरामा बिहीबार दिऊसो परेको पानी र हावाहुरीले ठाउँ ठाउँमा क्षती पुगेको छ । हावाहुरीले पोखरा १७ डेमसाइड स्थित प​र्य​ट​न​ बोर्ड​को अफिस​ न​जिकै रुख​ ढ​ल्दा स​ड​क जाम​ भ​एको छ ।

त्यसै गरि पानी र हावाहुरीले ठाउँमा क्षती पुगेको प्रहरीले बताएको छ । सडकमा स्कुट समेत ढलेको छ । रुख ढले पछि केही ठाउँ विद्युत समेत अवरोध भएको छ ।

कमेन्टहरु
Loading...