पोखरा वडा नम्बर ३ मा ३ सय मतगणना गर्दा यस्तो नतिजा #NepalVotes #Pokhara

पोखरा, २ जेठ
पोखरा लेखनाथ महानगरमा अहिले वडा नम्बर 3 मा मतगणना जारी छ । अहिले सम्म मतगणना हुदा यस्तो छ परिणाम 

  मेयर उपमेयर  
नेपाली काग्रेस 129 134  
एमाले 144 124  
नयाँ शक्ति र सघिय      
स्वतन्त्र उपमेयर

सिरोज कोइराल

     

काग्रेसका वडा अध्यक्ष 144
एमालेका वडा अध्यक्ष 120

कमेन्टहरु
Loading...