राष्ट्रिय योजना आयोगले आगामी दस वर्षभित्रमा नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने अति महत्वाकांक्षी सोचका साथ तयार गरेको १३ औँ योजनाको मस्यौदा राष्ट्रिय विकास परिषद्को बैठकमा प्रस्तुत गरेको छ।
– See more at: http://setopati.com/raajneeti/2160/#sthash.B6to6sid.dpuf