नयाँ वर्षमा मारुती सुजुकी सवारी खरिदमा छुटैछुटको अफर

पोखरा, २७ चैत /नयाँ वर्षमा सवारी खरिद गर्दै हुन्नु हुन्छ वा साटफेर गर्ने मुड्मा हुन्छु ? खरिद गर्दा होस् वा साटफेर गर्दा मारुती सुजुकीले छुट्को अफर ल्याएको छ ।

मारुती सुजुकीको आधिकारीक विक्रेता बतास ब्रर्दश प्रालि नयाँ बजारले नयाँ वर्षका अवसरमा विभिन्न अफरहरु ल्याएको हो । विभिन्न मोडलमा रहेका सवारीमा २५ हजार देखि ४ लाख सम्म नगद छुटको व्यवस्था गरेको प्रालिका म्यानेजर गणेश ढकालले बताए ।

उनले ८ दशमलब ९९ प्रतिशमा व्यजमा ८० प्रतिशत फाइनान्सको सुबिधा, चार वर्ष वारेन्टि, दुई वर्ष फ्रि सर्भिसिङको व्यवस्था रहेको उनले बताए । त्यसै गरि चैत २९ र ३० गते एक्चेन्ज अफर समेत रहेको बताए ।

Dream Car Ciaz Exclusive Offer from Batas Brothers
Dream Car Ciaz Exclusive Offer from Batas Brothers

कमेन्टहरु
Loading...