पाँच वर्षमा नेपाल भित्रियो खर्बको सुन

काठमाडौ, २९ भदौ /पछिल्लो पाँच वर्षमा नेपालमा ९९ अर्ब १४ करोड रुपैयाँको सुन भित्रिएको छ । यस अवधिका नेपाली उपभोक्ताको आयस्तरमा आएको परिवर्तनसँगै सुन आयतमा पनि वृद्धि भएको हो ।

उपभोक्ताको आयस्तरमा बृद्धि भए पनि आय उनुपात्दक क्षेत्रमा थुप्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

वार्षिक ८० हजार नौ सय २१ रुपैया आय भएका नेपाली नगद सम्पत्ति भए पनि अनुत्पादनक सम्पतिका रुपमा गणना हुँदै आएको सुनमा ठूलो लगानी गरेको तथ्यांकले देखाएको छ आजको अन्नपूर्णमा समाचार छ ।

आर्थिक वर्ष २०६८/ ६९ मा ५७ हजार तीन सय ३७ रुपैयाँ प्रतिव्यक्ति आय भएका नेपालीले २५ अबै ७७ करोड रुपैयाँ सुन किन्नमा खर्चिएका छन् ।

कमेन्टहरु
Loading...